काठमाडौं- महालक्ष्मी विकास बैंकले का.मु. प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साललाई नियुक्त भएका छन् ।
बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २ गतेदेखि लागू हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साललाई नियुक्त गरेको जानकारी गराएको हो ।

प्रतिक्रिया