नेपाल बैंकका अध्यक्ष  अधिकारीद्धारा राजिनामा

५ बर्ष अगाडि

काठमाडौं- नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजिनामा दिएका छन् । 

अधिकारीले दिएको राजिनामा नेपाल सरकार,अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वयको माघ २७ गतेको पत्रानुसार स्वीकृत भएको बैंकले बताएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया