खोकना शाखामामा सुरु भयो नेपाल बङ्गलादेश बैंकको एटिएम सेवा

५ बर्ष अगाडि

काठमाडौं - ललितपुर नगरपालिका वडा नं ४, खोकनामा नेपाल बङ्गलादेश बैंकले एटिएम विस्तार गरेको छ । बैंकले उक्त ठाउँमा आफ्नो ८१ औं एटिएम औपचारिक रुपमा उद्घाटन गरेको हो ।

एटिएमको उद्घाटन बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेको बैंकले जनाएको छ । 

यो सँगै बैंकको एटिएम सेवा देशभर ८१ पुगेको छ । बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा दिंदै आएको बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया