काठमाडौंं- एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन् ।
कम्पनीले कठायतलाई गत माघ २९ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको जानकारी गराएको छ ।
कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया