कानुन मन्त्रालयमा विभिन्न पदका लागि कर्मचारी माग

५ बर्ष अगाडि

काठमाडौं - आन्तरिक मामिला तथा कानुन मन्त्रालय जनकपुरले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । 

मन्त्रालयले प्रदेश आमसञ्चार प्राधिकरणमा २ जना, मिडिया काउन्सिलमा ४ जना र चलचित्र तथा लोेकसञ्चार प्रवद्र्धधन बोर्डका लागि ३ जना गरि जम्मा ९ जना पदाधिकारीको माग गरेका हो ।

मन्त्रालयका अनुसार इच्छुक योग्यता पुगेका नेपाली नागरिकले फागुन ९ गते भित्र आवेदन दिन सक्ने छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया