महुली लघुवित्तद्धारा लाभांश घोषणा, कति प्रतिशत

५ बर्ष अगाडि

काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

लघुवित्तले २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश रहेको छ ।

उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात  वितरण गरिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया