आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ११ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ७१ पैसा तोकेको हो ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया ५५ पैसा रहेको छ भने बिक्री मुल्य १४१ रुपैंया २७ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

५ बर्ष अगाडि

प्रतिक्रिया