अर्को हप्तादेखि मेक्सिकोमा रहेको शरणार्थीले अमेरिका प्रवेश गर्न पाउने

५ बर्ष अगाडि


काठमाडौं । मेक्सिकोमा रहेका हजारौं शरणार्थीहरुलाई अमेरिकाले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिएको छ ।

बीबीसीका अनुसार अर्को हप्तादेखि नै मेक्सिकोमा फसेर अमेरिकाको शरण खोजिरहेका मानिसहरुलाई अमेरिकी सरकारले अमेरिका प्रवेशमा अनुमति दिएको हो । 

आगामी हप्तादेखि २५ हजार शरणार्थीलाई अमेरिका भित्र्याउने प्रक्रिया सुरुवात हुने बताइएको छ । तर उनीहरुले कोरोना रिपोर्ट भने नेगेटिभ हुनुपर्ने छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया