काठमाडौं – आज शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया २७ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ८७ पैसा तोकेको हो ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया ०१ पैसा रहेको छ भने बिक्री मुल्य १४१ रुपैंया ७१ पैसा रहेको छ ।
यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
प्रतिक्रिया