प्रधानमन्त्री ओलीका निजी वकिलले प्रधानमन्त्रीसँग राणाकालीन श्री ३ र पञ्चायतका राजा जत्तिकै अधिकार भएको बताएका छन् ।
अधिवक्ता रामचन्द्र गौतमले प्रतिनिधिसभा विघटन विरुद्धको रिट माथि बहस गर्दै संविधानले प्रधानमन्त्रीलाई उहीलेका राजा जस्तै अधिकार दिएको बताएका हुन् ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया