आज सार्वजनिक विदा

५ बर्ष अगाडि

सरकारले आज शुक्रबार नेपालमा सार्वजनिक विदा दिएको छ । 

सोनाम ल्होछारको अवसरमा सरकारले भोलि माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

यस अघि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

यस चाडलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया