भारतले दियो नेपालका सांस्कृतिक सम्पदा परियोजनाका लागि ५० मिलियन डलर

५ बर्ष अगाडि

भारतले  नेपालका २८ वटा सांस्कृतिक सम्पदा परियोजनाका लागि ५० मिलियन डलर सहयोग गरेको छ ।

भारतले सांस्कृतिक सम्पदा परियोजनाहरु ९सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छेन र बुढानिलकण्ठ मन्दिरमा धर्मशाला० का लागि यो रकम प्रदान गरेको इन्डिया इन नेपालले  आधिकारीक ट्विट मार्फत आज  बिहीवार जानकारी दिएको  हो ।

भारतले भूकम्पले क्षति पुर्याएका यी सम्पदाहरुको पुनः निमार्णका लागी रकम सहयोग गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया