झाँक्रीलाई अदालतमा उपस्थित गराउन सर्वोच्चमा रिट

५ बर्ष अगाडि

प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई अदालतमा उपस्थित गराउन माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ ।

अधिवक्ता गुणराज आचार्यले आज झाँक्री पक्राउ परे लगत्तै बिहीबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

उनको रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र अपराध अनुसन्धान महाशाखा, बानेश्वरलाई विपक्षी बनाइएको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया