शुरु भयो काठमाडौंको ३ स्थानमा वाटर एटिएम सेवा

५ बर्ष अगाडि

काठमाडौं - उपत्यकाको तीन ठाउँमा आजबाट वाटर एटिएम शुरु भएको छ । काठमाडौंको शंखधर पार्क, बालाजु र स्वयम्भुमा उक्त सेवा सुरु भएको हो । 

वाटर एटिएम मार्फत् गिलाससहित २ रुपैयाँमा २०० मिलिलिटर गिलासबाहेक १ रुपैयाँमा २०० मिलिलिटर पानी पिउन पाइने भएको छ ।

साथै ५ रुपैयाँमा १ लिटरको बोतलमा १ बोतल शुद्ध पिउने पानी प्राप्त गर्न सकिने छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया