ग्रीन डेभपलपमेन्ट बैंकका लगानीकर्ताहरुले ४ प्रतिशत लाभांश पाउने

५ बर्ष अगाडि

ग्रीन डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट लगानिकर्ताहरुलाई लाभांश प्रस्ताव गरेको छ । 

बैंकको सञ्चालक समितिको बैठकले ४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

बैंकले शेयर प्रिमियम बापत रहेको रकमबाट चुक्ता पूँजीको एक प्रतिशत बोनस शेयर 
वित्तरण योग्य मुनाफाबाट चुक्ता पूँजीको २.८० प्रतिशत र र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

बैंकको लाभांश राष्ट्र बैंकको स्वीकृती र बैंकको साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीले पाउने छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया