काठमाडौं- आज बिहिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया २४ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ८४ पैसा तोकेको हो ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया ९४ पैसा रहेको छ भने बिक्री मुल्य १४१ रुपैंया ६१ पैसा रहेको छ ।
यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
प्रतिक्रिया