जनसभा हेर्न आउन प्रचण्डलाई शंकर पोखरेलको निम्तो

५ बर्ष अगाडि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनसभा कस्तो हुन्छ हेर्नका लागि राजधानीका पत्रकारलाई निम्तो गरेका छन् ।

आज राजधानीमा आयोजित कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्डुले केपीजी देख्नुभयो सभा कस्तो हुन्छ भनेसँगै उनले फेसबुकमा स्टेटस लेखेका छन् ।

उनले आज फेसबूकमा ढदेशभरिको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ हेर्न फाल्गुन १ गते बुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रहरूलाई । ण्
स्टेटस लेखेका हुन् । 

यही फागुन १ गते ओली पक्षले बुटवलमा जनसभा गर्दैछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया