प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको बृहत विरोध प्रदर्शनमा सम्बोधन गर्ने क्रममा पत्रकारले
आज मञ्चबाटै पत्रकार ऋषि धमलालाई थर्र्काएका छन् ।
उनले मञ्चबाटै धमलालाई विरोध प्रदर्शनमा अर्को कार्यक्रम नगर्नु भन्दै जंगिएका हुन् ।
धमलाले उक्त कार्यक्रममा प्रदर्शनमा आएका जनतासँग प्रतिकृया लिएका थिए ।
प्रतिक्रिया