काठमाडौं - चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बीमा कम्पनीहरुले ६१ हजार बढी लघु बीमालेख जारी गरेका छन् । सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले (पुलबाहेक) ६१ हजार ८८० वटा लघु बीमालेख जारी गरेका हुन् ।
बीमा समितिको तथ्यांक अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले (पुलबाहेक) ६१ हजार ८८० लघु बीमालेख जारी गरि १३ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
प्रतिक्रिया