आजको विनिमयदर, डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ३३ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ९३ पैसा तोकेको हो ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया ८७ पैसा रहेको छ  भने बिक्री मुल्य १४१ रुपैंया ६० पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

५ बर्ष अगाडि

प्रतिक्रिया