कर्णाली डेभलपमेण्ट बैंकको साधारणसभा फागुन २१ गते

५ बर्ष अगाडि

 कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको १५ र १६औं वार्षिक साधारणसभा फागुन २१ गते  हुने भएको छ । 

सभा मेरो प्लानेट, नेपालगंजमा बिहान १० बजे गर्ने निर्णय भएको छ । कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।  

सभाले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को नाफा नोक्सा, वासलात तथा नगद प्रवाह विवरण सम्बन्धी अनुसूचि उपर छलफल गरी पारित गर्नेछ भने सर्वसाधारण समूहबाट २ जनना सञ्चालकहरुको चयन गर्नेछ ।

साधारणसभा प्रयोजनको लागि फागुन ५ गतेदेखि फागुन २१ गतेसम्म शेयरधनी  दर्ता किताब बन्द गरिने बैंकले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया