काठमाडौं- एनएमबी बैंकले भ्यालेन्टाइन्सको अवसरमा आफ्नो भिजा कार्डमार्फत हुने गरीमा विभिन्न स्किम ल्याएको छ । बैंकले भिजा कार्डको प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै छुटको अफर ल्याएको छ ।
यसको लागि बैंकले विभिन्न रेष्टुरेण्ट,केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ । छुट सम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइटको भिजा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
प्रतिक्रिया