चालु आव पुस मसान्तसम्ममा २१३ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रकृयामा गइसकेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आज जारी गरेको आर्थिक तथा वित्तीय स्थिति अनुसार उक्त अवधी सम्ममा २१३ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका हुन् ।
जसमा यसमध्ये १५१ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका छन् ।
प्रतिक्रिया