अब केपी ओलीसँग आसेपासे गर्ने साइबर सेना मात्रै छन्

५ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब प्रधानमन्त्री ओलीसँग साइबर सेना मात्रै रहेको बताएका छन् । 

उनले आज सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै चोइटिएर गएका केपी ओलीसँग आसेपासे मात्रै रहेको बताएका हुन् । 

उनले परिवर्तनको चाहना राख्नेहरु हामीसँग रहेको समेत बताएका छन् ।

उक्त कार्यक्रममा उनले  विगतमा भएका कमी कमजोरी सच्चाउने प्रतिबद्धतासहित स्वेत पत्र जारी गर्ने समेत बताएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया