नेपाल इन्भेस्टमेन्ट बैंकद्धारा 'केटु' आरोहण समुहलाई रु १० लाख हस्तारण

५ बर्ष अगाडि

काठमाडौं- नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले विश्वको दोस्रो अग्लो हिमाल 'केटु' आरोहण समुहलाई रु १० लाख हस्तारण गरेको छ । 

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले आरोहण समुहलाई उक्त रकम बराबरको चेक हस्तारण गरेका हुन् ।
निर्मल पुर्जाको नेतृत्वमा १० नेपाली आरोहीको टोली माघ ३ गते सफल हिमाल आरोहण गरेका थिए ।  

५ बर्ष अगाडि

प्रतिक्रिया