काठमाडौं- लमहीमा ग्लोबल आईएमी बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
बैंकले लमहीमा स्थानीय तथा व्यवसायीलाई बैकिङ सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्चालनमा ल्याइको जनाएको छ ।
प्रतिक्रिया