काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको आठौं बार्षिक साधारण सभा फागुन २१ गते हुने भएको छ । कम्पनीको सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
त्यो दिन दिउँसो ११ बजे साधारण सभा हुने बताइएको छ । साथै, साधारण सभा प्रयोजनका लागि फाल्गुन ५ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द हुने पनि बताइएको छ ।
प्रतिक्रिया