काठमाडौं - भारतको बिहारमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । सामूहिक बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या भएको हो ।
हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन् ।
प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोले यो घटना स्थानीय प्रहरी चौकीका प्रमुखको मद्दतमा भएको खुलेको छ।
प्रतिक्रिया