काठमाडौं - आज सोमबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ९८ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ९८ पैसा तोकेको हो ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया १७ पैसा रहेको छ भने बिक्री मुल्य १४० रुपैंया ८९ पैसा रहेको छ ।
यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
प्रतिक्रिया