अब चेकको भुक्तानी १५ दिन भित्र नै गर्नुपर्ने

५ बर्ष अगाडि

काठमाडौं – अब सरकारी कोषबाट भुक्तानीका लागि जारी गरिएको चेकको भुक्तानी  १५ दिन भित्र गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले हालै एक परिपत्र जारी गर्दै बाणिज्य बैंकहरुलाई यस्तो निर्देशन दिएको हो । 
यस अघि त्यस्ता चेकको भुक्तानी अवधी ३० दिनको रहेको थियो । तर, केही दिन अघि अर्थमन्त्रालयले सम्बन्धीत कार्यकाविधि संसोधन गर्दै भुक्तानीको अवधी घटाएको हो । 

विस्तृतमा  


 

५ बर्ष अगाडि

प्रतिक्रिया