टुटल र पठाओ बन्द गर्न माग

५ बर्ष अगाडि

काठमाडौं - काठमाडौँ उपत्यकामा ट्याक्सी चालक तथा व्यवसायी  आन्दोलित भएका छन् । 

टुटल पठाओजस्ता सेवा बन्द गर्नुपर्नेदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने लगायत माग उनीहरुले राखेका छन् । 

नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित माइतीघर मण्डलामा भेला भएर उनीहरुले माग पूरा गर्न सरकारलाई सचेत गराएका छन् ।  

उनीहरुले निजी सवारीले भाडाका यात्रु बोक्नेगरी सञ्चालनमा रहेका टुटल पठाओ जस्ता सेवा बन्द गर्न माग गरेका हुन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया