आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ३८ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ९८ पैसा तोकेको हो ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १३९ रुपैंया ३८ पैसा रहेको छ  भने बिक्री मुल्य १४० रुपैंया १० पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ : 

५ बर्ष अगाडि

प्रतिक्रिया