सेन्ट्रल फाइनान्सद्धारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

५ बर्ष अगाडि

काठमाडौं - सेन्ट्रल फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सको २४औं वार्षिक साधारण सभा २३ गते सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

संस्थाको चुक्ता पुँजी ८२ करोड ३३ लाख रुपैयाँ, निक्षेप ५ अर्ब २८ करोड २७ लाख रुपैयाँ र कर्जा लगानी ३ अर्ब ५८ करोड १० लाख रुपैयाँ रहेको छ ।
 
 

५ बर्ष अगाडि

प्रतिक्रिया