बेपत्ता व्यक्तिको छानबिन आयोग अध्यादेश जारी

५ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन०, अध्यादेश, २०७७’ जारी गरेकी छिन्। 

राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन्  ।

५ बर्ष अगाडि

प्रतिक्रिया