बिहीबार रातिदेखि हिमपात, खाद्यान्न आपूर्तिमा रोक

५ बर्ष अगाडि

काठमाडौं - बिहीबार रातिदेखि परेको हिमपात रोकिएको छैन । यसबाट यहाँको जनजीवन अस्तव्यस्त भएको छ । 

दक्षिण र उत्तरी भेगमा आवतजावत पनि रोकिएको छ । नेपालगञ्ज र सुर्खेतका हवाई उडान पनि बिहानदेखि अवरुद्ध भएका छन् । 

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जिल्लामा हिमपात नभई हवाई उडान नहुँदा त्यहाँबाट जिल्लामा खाद्यान्न ल्याउन नसकिएको बताए । 

यसैबीच प्रजिअ गिरीले मृतकका परिवार र सुत्केरीलाई क्रमशः डेढ क्विन्टल र २० केजी चामल आज प्रदान गरे ।  

५ बर्ष अगाडि

प्रतिक्रिया