८ फेब्रुअरीदेखि ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई

५ बर्ष अगाडि

एजेन्सी - अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई आठ फेब्रुअरीबाट शुरु हुँदै छ ।

महाअभियोगका प्रबन्धकले ट्रम्पलाई आफ्नो पक्ष राख्न भनेका छन् ।ट्रम्पका वकीलले भने ट्रम्पविरुद्ध चलिरहेको महाअभियोगको प्रक्रियालाई असंवैधानिक भनेका छन् ।

यो दोश्रो पटक महाअभियोगको कार्यवाही हुन गइरहेको हो । ट्रम्प अमेरिकी इतिहासकै दोश्रो महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति बन्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया