काठमाडौं - स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताकेश्वर ७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण १ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा रकम सहित बुधबार दिउँसो क्राउ गरेको हो ।
प्रतिक्रिया