काठमाडौं – चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म नेपालमा सिमेन्ट क्लीन्कर्सको आयात १८.१ प्रतिशतले बढेको छ । व्यापार तथा निर्यात प्रवद्र्धक केन्द्रको पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
समिक्षा अवधमिा २ अर्ब २८ करोड ४० लाख रुपैयाँको क्लीन्कर्स आयात भएको छ । गत आवको सोही अवधीमा रु. १ अर्ब ९३ करोड ३६ लाखको उक्त बस्तु आयात भएको थियो ।
गत आवभरमा भने रु. ४ अर्ब ४१ करोड ४३ लाखको क्लीन्कर्स आयात भएको थियो ।
प्रतिक्रिया