काठमाडौं- बैंक अफ काठमाण्डु र यमयम क्याफेबीच बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई ८ प्रतिशत छुट दिने सम्भौता भएको छ ।
क्याफेले ललितपुर जिल्लाको झम्सीखेलबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।
उक्त सम्भौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र यमयम क्याफेका निर्देशक मौसमी श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया