नेप्सेमा सूचीकृत भयो एनसीसी बैंकको बोनस शेयर

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंकको बोनस शेयर सूचीकृत भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गरेको चुक्ता पूँजीको १०.२७ प्रतिशतले हुन आउने ९६ लाख ५ हजार ९९७ दशमलव ३५ कित्ता बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

बिहीबार बोनस शेयर सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले आइतबारदेखि दोस्रो बजारमा उक्त शेयर खरीद बिक्री गर्न सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया