आमहड्ताल : निरीक्षण गर्न स्कुटरमा निस्किए माधवकुमार नेपाल

५ बर्ष अगाडि

प्रचण्ड–नेपाल समुह कम्युनिष्ट पार्टीकाका अध्यक्ष माधवकुमार नेपाल आमहड्तालको निरीक्षण गर्न स्कुटरमा निस्किएका छन्।

प्रचण्ड–नेपाल समूहले संवैधानिक परिषदमा नियुक्ति गरेको विरोधमा बिहीबार आमहड्तालको आयोजना गरे सँगै देशै भरी बन्दको प्रभाब परेको छ। त्यसैको निरीक्षण गर्न कोटेश्वरबाट नेपाल स्कुटर चढेर निस्किएका हुन्।उनी बा ४२ प ५८१४ नम्बरको स्कुटर पछाडि बसेर हड्ताल निरीक्षण गर्न निस्किएका हुन् ।यसअधि प्रचण्ड सातदोवाटो चोकमा सकमा बसेका थिए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया