माटोमुनि गाडेको अवस्थामा १८५ राउण्ड गोली बरामद

५ बर्ष अगाडि

प्रहरीले १८५ राउण्ड गोली बरामद गरेको छ ।

मोरङको उर्लाबारी नगरपालिका–११, लक्ष्मीझारस्थित दलबहादुर लिम्बूको बारीमा माटोमुनि गाडेको अवस्थामा ७।६२ एमएमको गोली फेला पारिएको मोरङ प्रहरीले जनाएको छ ।

बरामद गोलीबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरी ले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया