प्रचण्ड माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्य पक्राउ

५ बर्ष अगाडि

काठमाडौं- प्रचण्ड माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्य कलंकी क्षेत्रबाट पक्राउ परेकी छन्। प्रचण्ड माधव पक्षको आमहड्तालमा कलंकी क्षेत्रमा खटिएकी उनलाई प्रहरीले प्रकाउ गरेको नेता विष्णु रिजालले जनाएका छन्।

उनले कलङ्की क्षेत्रको कमान्डर तोकिएको थियो ।  यो समूहले आज आमहड्तालको आह्वान गरेपछि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ।

त्यस्तै बन्द गराउँदै हिडेका अन्य ६० जना भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको छ। आज बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया