काठमाडौं- बिहिबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ४४ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ४ तोकेको हो ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १३९ रुपैंया ९० पैसा रहेको छ भने बिक्री मुल्य १४० रुपैंया ६२ पैसा रहेको छ ।
यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः
प्रतिक्रिया