नेरुडे लघुवित्तले बोलायो साधारणसभा, लाभांश कति ?

५ बर्ष अगाडि

काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुने भएको छ । माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार संस्थाको १४ औँ वार्षिक साधारणसभा फागुन २२ गते हुने भएको हो । 

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ० गरी कुल ८.४२  प्रतिशत लाभांश अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदो फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया