२८ हजार नगदसहित १२ जुवाडे पक्राउ

५ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–९, सिनामंगलबाट १२ जना जुवाडे पक्राउ परेका छन् । 

महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार ११० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको

५ बर्ष अगाडि

प्रतिक्रिया