किन बोलायो प्रचण्ड–नेपाल पक्षले आकस्मिक पत्रकार सम्मेलन ?

५ बर्ष अगाडि

प्रचण्ड–नेपाल नेकपा० समूहले आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ ।
आज बुधबार दिउँसो २ बजे नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

मुलुकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमपछि नेकपा प्रचण्ड–माधव पक्षले आजको पत्रकार सम्मेलनमार्फत थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया