मध्यराती काठमाडौंको एक सहकारीबाट २ लाख भन्दा बढी रुपैयाँ चोरी

५ बर्ष अगाडि

काठमाडौंमा एक  सहकारी संस्थाबाट २ लाख रुपैयाँ चोरी भएको छ । मंगलबार राती संसार सहकारी संस्थाबाट नगद २ लाख रुपैयाँ चोरी भएको हो ।

प्रहरीका अनुसार दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलस्थित संसार सहकारी संस्थाबाट नगद २ लाख २४ हजार रुपैयाँ चोरी भएको छ ।चोरी कस्ले कसरि गर्यो भन्ने बारेमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया