महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, कति छ बोनस शेयर ?

५ बर्ष अगाडि

काठमाडौं – महालक्ष्मी विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको मंगलबार भएको बैठकले लाभांश घोषणा गरेको हो । 
बैंकले ९.२६ बोनस शेयर दिने प्रस्ताव गरेको छ । यस्तै, त्यसमा लाग्ने कर बराबरको रकम नगद लाभांश रुपमा दिइने बताइएको छ । 
अब बैंककले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि र साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया