ओमानबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा

५ बर्ष अगाडि

काठमाडौं-  सिटी एक्सप्रेसले मनी ट्रान्सफरले ओमानबाट पनि आफ्नो सेवा सुरु गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर र ओमानको मोर्डन एक्स्चेन्जको एलएलसीबस्च रेमिटानस कारोबार सुरु भएको छ ।
नेपाल एक्सप्रेससंग आबद्ध १० हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ । नेपालको जुनसुकै बैंकको खाताबाट सजिलै रकम जम्मा गर्न र मोबाइल बालेट लोड गर्न सकिनेछ ।

सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोर्डन एक्स्चेन्जको एलएलसीको तर्फबाट प्रबन्ध निर्देशक हर्मुज्दा बी डाभरको हस्ताक्षर गरेका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया